सुन १ लाख ३० हजारसम्म पुग्ने अनुमान

काठमाडौं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रति तोला १ लाख १ हजार ४ सय पुगेको हो। कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुनमा लगानी … Continue reading सुन १ लाख ३० हजारसम्म पुग्ने अनुमान